सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत लाभांश वितरण गर्ने

विज्ञापन
ncell

लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सो फण्डले करसहित ४.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

काठमाडौं । लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्ड ले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सो फण्डले करसहित ४.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । भदौ ५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।