उपायको आक्रामक विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५०० बढीलाई रोजगारी
काठमाडौं । नेपालमा ई–कमर्स, डिजिटल व्यापार र द्रुत वितरण सेवाको माग तीव्र रूपमा बढ्दै गएसँगै लजिस्टिक्स क्षेत्र पनि विस्तारको नयाँ चरणमा पुगेको छ। यही क्रममा प्रविधिमा आधारित लजिस्...