काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५५ अर्ब रुपैयाँ उठाउन लागेको छ । प्रणालीमा रहेको अतिरिक्त तरलता केही समयका लागि खिचेर मौद्रिक व्यवस्थापन गर्न राष्ट्...