काठमाडौँ । सांसदहरूले बजेट सकारात्मक रहेपनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभाको अर्थसमितिमा आगामी आर्थिक वर्षको बजेटबारे भएको छलफलमा सहभागी सांसदहरूले ब...