काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड एक लाख सहयोग प्रदान गरेको छ ।वर्ल्डलिंकका प्रमुख कार्यकार...