प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद र प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।
प्रभु क्यापिटलका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् ।
प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद र प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । गत आवको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका हुन् ।
दुबै फण्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका हुन् । यी दुबै फण्ड बन्दमुखी योजना हुन् ।