सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश
पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित)) वितरण गर्ने घोषणा गरेको हो ।
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित)) वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।