विगतका भ्रष्टाचारबारे छोटो समयमै सरकार प्रष्ट भयो, छानबिन हुन्छ : प्रधानमन्त्री कार्की (सम्बोधनको पूर्णपाठ)

वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् ।

बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई कारबाही प्रक्रिया अघि बढाइने बताइन् ।

‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।



प्रकाशन भएका दस्तावेजहरू

68d5560877935_1758811656.pdf