जेनजीको नाममा खुल्यो सार्वजनिक प्रशासन रुपान्तरण अभियान, प्रधानमन्त्रीसँग माग्यो प्रशासनिक नेतृत्वको बर्हिगमन

काठमाडौं । निजामती कर्मचारीभित्र जेनजी समूह खुलेको छ ।

बुधबार जेनजी समूहले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर प्रशासनिक नेतृत्व बहिर्गमनसहितका माग राखेको छ । जेनजी आन्दोलनपछि विभिन्न क्षेत्रमा जेनजी समूहहरु सक्रिय भएका छन् ।


यस्ता छन् जेनजी कर्मचारीले राखेका मागहरु: