सुन तोलामा ७ सय रुपैयाँ घट्यो

नेपाली बजारमा आज सुनको मूल्य ओरालाे लागेको छ । सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिोलाला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर २ हजार ५ सय ७० रुपैयाँ पुगको छ ।