कोटेश्वर सडक बनाउन जापान सरकारको ३० अर्ब ऋण स्वीकार, यस्ता छन् मन्त्रीपरिषदका २५ निर्णय

विज्ञापन
ncell

काेटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण उपयोग गरिने

काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने भएको छ । 

भदौ २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री  पृथ्वी सुब्बा गुरुङले जापानी सहयोग स्वीकार गरिएको बताए ।

सरकारको प्रवक्तासमेत रहेका  गुरुङले काेटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण उपयोग गरिने बताए ।


यस्ता छन्, मन्त्रीपरिषदका २५ निर्णय