अर्थले एकसाथ गर्‍यो ६८ उपसचिवको सरुवा (को कहाँ ?)

काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ६८ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ती उपसचिवको सरुवा तथा पदस्थापन गरेको जानकारी गराएको छ ।

ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा अर्थ मन्त्रालय आएका छन् । मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर अधिकृत जीवनाथ ढकाल समेत मन्त्रालयमा आएका छन् ।

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल समेत अर्थमा आएका छन् ।


यस्तो छ सूची : 


प्रकाशन भएका दस्तावेजहरू

68a5daf78954d_1755699959.doc