२६ सय विन्दुबाट तल झर्यो नेप्से

विज्ञापन
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५ सयको विन्दुमा झरेको छ । कारोबार समयमा १:४५ मा नेप्से २५९९.६६ विन्दुमा पुगेको हो । हाल सम्ममा नेप्से १९ अंकले घटेको छ । यसअघि असार ३२ गते नेप्से २५९७ विन्दुमा पुगेको थियो ।