हिमालयन ८०–२० ले गर्याे लाभांश घोषणा


हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ ।

हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई १ करसहित १६.१६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।