प्रतिनिधिसभा चुनाव: समानुपातिकको मतपत्र छपाइ सकियो, प्रत्यक्षको आजबाट सुरु

विज्ञापन
ncell

समानुपातिकतर्फ २ कराेड ८ लाख ५४ हजार आठ सय मतपत्र, प्रत्यक्षमा २ करोड ३ लाख २३ हजार छापिने

प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार आजबाट छपाई सुरु भएको छ । छपाई लगभग १५ दिन भित्र सकिन्छ । आगामी फागुन ५ गते अगावै आयेगले सम्बन्धित स्थलमा मतपत्र पुर्‍याउने गरी काम भईरहेको छ ।