काठमाडौं–४ बाट कांग्रेसले बनायो सचिन तिमल्सेनालाई उम्मेदवार
नेपाली कांग्रेसले काठमाडौं- ४ बाट सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ । यस अघि गगन थापाले जित्दै आएको यो क्षेत्रमा काँग्रेसले यसपटक क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार बनाएको हो ।
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं- ४ बाट सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।
यस अघि गगन थापाले जित्दै आएको यो क्षेत्रमा काँग्रेसले यसपटक क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार बनाएको हो । सभापति थापा यस पटकको चुनावमा सर्लाही-४ बाट उम्मेदवार घोषणा गरेका छन् ।