नेकपाले टुंगो लगायो १६५ उम्मेदवारको नाम, क-कसले पाए टिकट ?
२०७९ मंसिरको निर्वाचनमा गोरखा-२ बाट निर्वाचित पुष्पकमल दाहाल यसपालि त्यहाँबाट जित्न कठिन हुने देखेपछि रुकुमपूर्व पुगेका हुन् । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ उम्मेद्वार बनेका छन् ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
नेकपाले उम्मेदवारी दर्ताको अघिल्लो दिन सोमबार १६५ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । पार्टीका संयोजक पुष्पकमल दाहाल रुकुमपूर्व पुगेका छन् ।
२०७९ मंसिरको निर्वाचनमा गोरखा-२ बाट निर्वाचित दाहाल यसपालि त्यहाँबाट जित्न कठिन हुने देखेपछि रुकुमपूर्व पुगेका हुन् । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ उम्मेद्वार बनेका छन् ।
यस्तो छ नेकपाका उम्मेदवारको सूची
प्रकाशन भएका दस्तावेजहरू
696e174ff3432_1768822607.pdf