असली कांग्रेस गगन थापा समूह, निर्वाचन आयोगद्वारा रुख र चारतारेलाई मान्यता

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान गरेको छ ।

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान गरेको छ ।

आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । यो निर्णयसँगै थापा नेतृत्वको नेपाली कांग्रेसले चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिकता पाएको छ ।