बरुण हाइड्रोपावरको ५३ लाख ५८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

बरुण हाइड्रोपावरले सतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

काठमाडौं । बरुण हाइड्रोपावरको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिहीबार सूचीकृत भएको हो ।

बरुण हाइड्रोपावरले सतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

बिहीबार कम्पनीको सेयर कारोबारपछि प्रति कित्ता मूल्य ३४५ रुपैयाँ कायम भएको छ ।