एमालेले पारित गर्यो २२ बुँदे प्रस्ताव, प्रतिनिधसभा पुनस्र्थापनादेखी चुनावमा नजाने ओलीको घोषणासम्म

विज्ञापन
ncell

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरे .। केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।

काठमाडौं । नेकपा एमालेले २२ बुँदे प्रस्ताव पारित गरेको छ । प्रस्तावमा प्रतिनिधसभा पुनस्र्थापना हुनुपर्ने जिकीर गरिएको छ । त्यस्तै, जारी केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरे .। केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् । बुधबारबाट सुरु केन्द्रीय कमिटी वैठक आजसम्म चलेको हो ।


यस्तो छ पारित प्रस्ताव 


प्रकाशन भएका दस्तावेजहरू

68f25a0d0d2f5_1760713229.pdf