प्रहरी प्रधान कार्यालयले ६६५ जना इन्स्पेक्टरहरूको एकैपटक गर्‍यो सुरुवा, को कहाँ ?

प्रहरी प्रधान कार्यालयका अनुसार कात्तिकको तलव र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरूको सरुवा गरिएको छ।

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार कात्तिकको तलव र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरूको सरुवा गरिएको छ।

यस्तो छ सुरुवा हुनेहरूको सूची


प्रकाशन भएका दस्तावेजहरू

68ef46b138287_1760511665.pdf