जेनजी विद्रोहमा २४२९ घाइते भएको सरकारी तथ्यांक (नामावलीसहित)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त जेनजी आन्दोलनका क्रममा घाईते भएकाको प्रारम्भिक सूची गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा २ हजार ४२९ घाइते भएको सरकारी तथ्यांक सार्वजनिक भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त जेनजी आन्दोलनका क्रममा घाईते भएकाको प्रारम्भिक सूची गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।

घाईतेको सार्वजनिक सूची यस्तो छ

प्रकाशन भएका दस्तावेजहरू

68ec5b24069cf_1760320292.pdf