सञ्चारमन्त्री खरेल सरकारका प्रवक्ता तोकिए

काठमाडौं । सरकारको प्रवक्तामा जगदीश खरेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।