नेप्सेले सूचना माग्दै कम्पनीहरूलाई जारी गर्यो पत्र, यस्तो छ सूचना
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूसँग विभिन्न सूचना माग्दै एक सूचना जारी गरेकाे छ । नेप्सेले जारी गरेको सूचना अनुसार सूचीकृत कम्पनीले तोकिएको ढाँचामा नेप्सेलाई सूचना दिनु पर्ने छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा उल्लिखित सर्त बमोजिम देहायका सूचना तथा जानकारीहरू तोकिएको ढाँचा र समयमा तोकिएको माध्यम (नट्स लगइन) बाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उपलब्ध गराउन हुन सम्पूर्ण सूचीकृत सङ्गठित संस्थाहरूको लागि यो सूचना जारी गरिएको छ” सूचनामा भनिएको छ ।
यस्तो छ सूचना
प्रकाशन भएका दस्तावेजहरू
68bd602defee4_1757241389.pdf