घट्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?

आज सुनको सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको भाउ तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो। त्यस्तै चाँदीको १०० रूपैयाँले घटेर ४ हजार ८३५ रुपैयाँमा कायम भएको छ ।

काठमाडौ । आज सुनको सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको भाउ तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो। 

त्यस्तै चाँदीको १०० रूपैयाँले घटेर ४ हजार ८३५ रुपैयाँमा कायम भएको छ । हिजो भने चाँदी हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुगेको थियो भने सुन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।