घट्टे खोलामा तटबन्धनका लागि दुई करोड छुट्याउने मुख्यमन्त्रीको प्रतिबद्धता

विज्ञापन
ncell

भक्तपुर । आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका -४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल दुई करोड निकासा गर्ने बताएका छन् ।

बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताएका हुन् । उनले भने, “प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु। करोड निकासा गर्नेछौँ ।