यस्तो बन्यो रास्वपाको निर्वाचित पहिलो कार्यसमिति, १२ पदाधिकारीसहित ५१ जना सभापतिले मनोनित गर्ने
सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले, महिला उपसभापति सोविता गौतम र महामन्त्री विपिन कुमार आचार्य
रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुने प्रावधान छ । जसमा राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९, प्रत्यक्ष निर्वाचित सभापति १, सभापतिद्वारा मनोनित ५१ र सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्य रहने छन् ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट नयाँ कार्यसमिति तयार भएको छ । चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णीम वाग्ले निर्विरोध निर्वाचित भएपनि अन्य पदमा भने निर्वाचन भएको थियो ।
रास्वपाको निर्वाचन आयोगले दिएको जानकारी अनुससार महिला उपसभापतिमा सोविता गौतम विजयी बनेकी छन् । त्यससैगरि महामन्त्रीमा विपिन कुमार आचार्य चुनिएका छन् । सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन् भने महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छिन् ।
त्यसअघि भएको निर्वाचनबाट ९९ सजना केन्द्रिय सदस्य निर्वाचित भएका थिए । रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुने प्रावधान छ । जसमा राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९, प्रत्यक्ष निर्वाचित सभापति १, सभापतिद्वारा मनोनित ५१ र सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्य रहने छन् ।
निर्वाचित केन्द्रीय सदस्यमध्ये ५९.४ प्रतिशत खस आर्य, १४.८५ आदिवासी जनजाति, ११.८८ मधेशी, ६.९३ प्रतिशत दलित, २.९७ प्रतिशत थारु र मुस्लिमबाट १.९८ प्रतिशत छन् ।
निर्वाचित ९९ केन्द्रीय सदस्य
१ डा. स्वर्णिम वाग्ले
२ सोविता गौतम
३ शिशिर खनाल
४ सागर ढकाल
५ डा। तोसिमा कार्की
६ रञ्जु दर्शना (न्यौपाने)
७ हरि ढकाल
८ कविन्द्र बुर्लाकोटी
९ विपिनकुमार आचार्य
१० रमेश प्रसाई
११ निशा डाँगी
१२ गणेश पराजुली
१३ पुकार बम
१४ जगदीश खरेल (ललितपुर)
१५ सुलभ खरेल
१६ यज्ञमणि न्यौपाने
१७ सस्मित पोखरेल
१८ राजुनाथ पाण्डे
१९ राजीव खत्री
२० समिक्षा बास्कोटा
२१ गणेश कार्की
२२ हिमेश पन्त
२३ जगदीश खरेल (दोलखा)
२४ लीमा अधिकारी आचार्य
२५ खसुशान्त वैदिक
२६ सुदीप ढकाल
२७ हेमराज भट्ट
२८ प्रदीप विष्ट
२९ डिल्लिश्वोर कार्की
३० प्रकृति ढकाल
३१ टिका संग्रौला (ज्वाला)
३२ क्रान्तिशिखा धिताल
३३ जमुना शर्मा
३४ सुशीला कार्की पोखरेल
३५ विश्वराज पोखरेल
३६ शोभा कार्की
३७ कल्पना थापा बस्नेत
३८ सुष्मा बस्नेत
३९ प्रभा ढकाल
४० विदुषी राणा
४१ आकांक्षा पोखरेल
४२ पार्वती थापा
४३ पवित्रा थापा
४४ मनिष खनाल
४५ सागर भुसाल
४६ सोम शर्मा
४७ कल्पना पाण्डे
४८ संगिता ढकाल
४९ ज्ञानु पौड्याल
५० देवराज पाठक
५१ सर्मिला खनाल
५२ विनिता कठायत
५३ मेनुका शाही
५४ प्रकाश न्यौपाने
५५ हेमराज थापा
५६ केपी खनाल
५७ दीपकराज बोहरा
५८ जानीका जोशी
५९ चन्द्र ऐर चाँदनी
६० प्रमोद न्यौपाने
६१ विराजभक्त श्रेष्ठ
६२ इन्दिरा राना मगर
६३ मिलन लिम्बु
६४ शंकर श्रेष्ठ
६५ मिङ्गा डण्डु शेर्पा
६६ महेश लामा
६७ कृष्णमान श्रेष्ठ
६८ आशिका तामाङ्ग
६९ अनुष्का श्रेष्ठ
७० निशा श्रेष्ठ
७१ कुशुम महर्जन
७२ सुजाता तामाङ
७३ अनिता श्रेष्ठ
७४ विष्णुकुमारी गुरुङ
७५ टासी ल्हाङ्गजोम
७६ मनिष झा
७७ असिम साह
७८ निशा मेहता
७९ बब्लु गुप्ता
८० अरविन्द साह
८१ दिपककुमार साह
७२ जुली यादव
८३ कामनी कुमारी चौधरी
८४ सुनिताकुमारी यादव
८५ नमिता यादव
८६ मञ्जु सिंह
८७ अंकितकुमार यादव
८८ रिमा विश्वकर्मा
८९ खगेन्द्र सुनार
९० विजय जैरु
९१ शिव नेपाली
९२ सविना बिक
९३ खिमा बिक
९४ सिता वादी
९५ गीता चौधरी
९६ करिष्मा कठरिया
९७ अशोकुमार चौधरी
९८ समिना मियाँ
९९ रहवर अन्सारी