जेनजी आन्दोलनका सहिद र घाइतेका परिवारलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने
जेनजी आन्दोलनका सहिद र घाइतेका परिवारलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भएको छ ।
काठमाडौं । जेनजी आन्दोलनका सहिद र घाइतेका परिवारलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनीहरूलाई पनि सहुलितपूर्ण कर्जामा आवद्ध गरिने घोषणा गरेका हुन् ।