राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
सरकारले अध्यादेश जारी गर्न सोमबार पुनः राष्ट्रपतिसमक्ष जस्ताको त्यस्तै सिफारिस गरेसँगै मंगलबार भने जारी गरिएको हो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । .सरकारले अध्यादेश जारी गर्न सोमबार पुनः राष्ट्रपतिसमक्ष जस्ताको त्यस्तै सिफारिस गरेसँगै मंगलबार भने जारी गरिएको हो । सरकारले सिफारिस गरेका अन्य ७ अध्यादेश यसअघि नै जारी भएका थिए ।