बालेन शाहले दिए महानगर प्रमुखबाट राजीनामा

बालेनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् । उपप्रमुख डंगोलले बालेनको राजीनामा स्वीकृत गरेकी छन् ।

काठमाडौ । बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरको प्रमुख पदबाट राजीनामा गरेका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुअघि बालेनले राजीनामा गरेका हुन् ।

बालेनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् । उपप्रमुख डंगोलले बालेनको राजीनामा स्वीकृत गरेकी छन् ।

बालेनले राजीनामा गरेपछि आजदेखि नै रास्वपाको राजनीतिमा सक्रिय हुदैछन् ।