वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, हिमालयन क्यापिटल बिक्री प्रबन्धक

विज्ञापन
ncell

इलाममा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

काठमाडौं । वाटर इनर्जी सोलुसन कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) ल्याउने भएको छ ।

इलाममा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । यस सम्बन्धमा दुई कम्पनीले बिहीबार सम्झौता गरेका छन् ।