सुनको मूल्य २१०० रुपैयाँले बढ्यो, चाँदी सस्तियो
साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको २१०० ले बढेर २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने ५५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको हो ।
काठमाडौ । साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको २१०० ले बढेर २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने ५५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।