उपसचिव र शाखा अधिकृत गरी ४० जनाकाे सरूवा (सूचीसहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिव र ३० शाखा अधिकृतलाई सरूवा तथा कामकाजमा खटाएको छ ।
सरूवा भएका अधिकांशलाई पालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
कसलाई कहाँ खटाइयो ? यस्तो छ सूची
प्रकाशन भएका दस्तावेजहरू
695a782561547_1767536677.pdf