नागरिक लगानी कोषको साधारणसभा पुस ३० गते, लाभांश पारित र सञ्चालक चयन गर्ने प्रस्ताव

साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ भने एक जना सञ्चालक पनि छान्ने छ ।

काठमाडौं । नागरिक लगानी कोषले साधारणसभा बोलाएको छ । कोषले ३१औं वार्षिक साधारणसभा पुस ३० गते हुनेछ ।