श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ६.४ प्रतिशत नगद लाभांश
संचालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई ६.४ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । कम्पनीको आगामी साधारण सभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीले पाउनेछन् ।
काठमाडौं। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ। संचालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई ६.४ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीले ६ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ ।
कम्पनीले नगद लाभांश (करसहित) घोषणा गरेको हो। कम्पनीको आगामी साधारण सभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीले पाउनेछन् ।