ङादी ग्रुप पावर कम्पनीको लाभांश घोषणा
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।