स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत लाभांस
शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुलाई १९ प्रतिशत नगद लाभांस (करसमेत) वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांस घोषणा गरेको छ ।
शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुलाई १९ प्रतिशत नगद लाभांस (करसमेत) वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले घोषणा गरेको लाभांस नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरि बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई दिइने छ ।
प्रकाशन भएका दस्तावेजहरू
68f47bf7ce5ca_1760852983.pdf