समाज लघुवित्त ग्रामीण विकास लघुवित्तमा समाहित, कात्तिक २ गते एकीकृत कारोबार

सोमबार ग्रामीण विकास लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लागेर प्रतिकित्ता ७८६.५० रुपैयाँ र समाज लघुवित्तमा नकरात्मक सर्किट लागेर प्रतिकित्ता २३१५.७० रुपैयाँ कायम भएको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था एकआपसमा समाहित भएर ग्रामीण विकास लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

समाज लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समाजको नामबाट भइरहेको कारोबार रोक्न पत्राचार गर्दै कात्तिक २ गतेदेखी समाजको नाम परिवर्तन भई ग्रामीण विकासको नामबाट कारोबार गर्ने जानकारी दिएको हो । 

सोमबार ग्रामीण विकास लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लागेर प्रतिकित्ता ७८६.५० रुपैयाँ र समाज लघुवित्तमा नकरात्मक सर्किट लागेर प्रतिकित्ता २३१५.७० रुपैयाँ कायम भएको छ ।

प्रकाशन भएका दस्तावेजहरू

68ee23193042d_1760437017.pdf