सतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्न हिमालयन हाइड्रोपावरको साधारणसभा कात्तिक ९ गते
साधारणसभामा १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ ।
काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ ।
कम्पनीको सञ्चालक समितिको शुक्रबारको बैठकले १८औं वार्षिक साधारणसभा कात्तिक ९ गते गर्ने निर्णय गरेको हो । साधारणसभामा १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ ।