बन्दीपुर केवलकारकाे आईपीओ भर्ने आज अन्तिम दिन

बन्दीपुर केवलकार एंड टुरिजमले भदौ ११ गतेदेखि निष्कासनमा ल्याएको आईपीओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।