प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा (सूची सहित)

विज्ञापन
ncell

सरुवामा लेखाको जिम्मेवारी सम्हाल्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि प्रहरी सहायक निरीक्षक (असई) सम्म समावेश छन् । प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसमा सरुवा गरिएको छ ।

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत ३ सय ६८ लेखा प्रमुखको सरुवा गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार अवधि पुगेका लेखा प्रमुखलाई अन्य जिम्मेवारीमा र मापदण्डले भेट्ने अधिकृतलाई लेखाको जिम्मेवारी दिइएको हो ।

सरुवामा लेखाको जिम्मेवारी सम्हाल्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि प्रहरी सहायक निरीक्षक (असई) सम्म समावेश छन् । प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसमा सरुवा गरिएको छ ।

को कहाँ ? 

प्रकाशन भएका दस्तावेजहरू

6a434b7bdce67_1782795131.pdf