नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सीधा उडान गर्ने

विज्ञापन
ncell

काठमाडौं । नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सीधा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाडौं-ग्वाङझाउ-काठमाडौं रुटमा उडान गर्ने गरी सूचना प्रकाशित गरेको छ ।

यस रुटमा नेपाल एयरलाइन्सले प्रवर्द्धन उडान गर्ने गरी उडान तय गरेको कम्पनीको भनाइ छ ।  काठमाडौं-चीन रुटमा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेको छ । नेपाल एयरलाइन्सको यो पहिलो नियमित उडान हुनेछ ।