गुराँस लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई १ करोड २५ लाख रुपैयाँ बराबर प्रतिफल
कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद (कर समेत) गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २ गते बसेको सञ्चालक समतिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद (कर समेत) गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरनधीहरुमा वितरण हुनेछ ।
