प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित

विज्ञापन
ncell

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ ।

दुई सातापछि आज बसेको बैठक साउन १९ गतेसम्मको लागि स्थगित गरिएको हो।

बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् ।