एकभन्दा बढी स्थानीय तहमा लगाइने निकासी र कवाडी लगायतका बहुकर लिन नपाइने
एक ठाउँभन्दा अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एकभन्दा बढी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाडी लगायत बहुकर लिन नपाइने भएको छ ।
काठमाडौं । एक ठाउँभन्दा अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एकभन्दा बढी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाडी लगायत बहुकर लिन नपाइने भएको छ । प्रदेश र स्थानीय तहको कर तिर्दा प्यान नम्बर पनि खुलाउनु पर्ने भएको छ ।