उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट घट्यो, आगामी वर्षका लागि ८ अर्ब ३१ करोड विनियोजन
आगामी वर्ष २०८३/८४ का लागि ८ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट घटाएको छ ।
आगामी वर्ष २०८३/८४ का लागि ८ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । चालु आर्थिक वर्षका लागि १० अर्ब १४ करोड विनियोजन गरिएको थियो ।