बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउँदा उपहार पाइने, सरकारले ल्याउने भयो 'लटरी' कार्यक्रम

सरकारले औपचरिक माध्यमबाट नेपाल पैसा पठाउँदा हरेक रिसिप्टमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

काठमाडौं । बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा उपहार पाइने भएको छ ।

सरकारले औपचरिक माध्यमबाट नेपाल पैसा पठाउँदा हरेक रिसिप्टमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्ने भएको हो । उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।