जलाशययुक्त आयोजनालाई पहिलो वर्ष नै ४० प्रतिशतसम्म आइपीओ निष्काशन गर्न दिइने
आर्थिक वर्षको बजेटमार्फत जलाशययुक्त आयोजना निर्माण गर्ने प्रोजेक्टलाई पहिलो वर्ष नै ४० प्रतिशतसम्म आइपीओ निष्काशन गर्न दिने घोषणा गरे ।
काठमाडौं । सरकारले जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत जलाशययुक्त आयोजना निर्माण गर्ने प्रोजेक्टलाई पहिलो वर्ष नै ४० प्रतिशतसम्म आइपीओ निष्काशन गर्न दिने घोषणा गरे ।