प्रतिनिधिसभामा नीति तथा कार्यक्रम प्रस्तुत भयो, प्रधानमन्त्री नआएको विपक्षीको अवरोधकाबीच फेरी १५ मिेनटलाई स्थगित

प्रधानमन्क्री शाहले नीति तथा कार्यत्रममाथिको छलफलमा उठेका सवालबारे जवाफ दिन तयार नभएको भन्दै विपक्षीहरु एकजुट भएर अवरोध गरिरहेका छन् । विपक्षीहरुको निरन्तर अवरोधपछि सभामुख अर्यालले फेरी १५ मिनेटका लागि प्रतिनिधिसभाको वैठक स्थगित गरेका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रम प्रस्तुत भयो, प्रधानमन्त्री नआएको विपक्षीको अवरोधकाबीच फेरी १५ मिेनटलाई स्थगित

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्क्री वाग्लेले नीति तथा कार्यत्रम प्रतिनिधिसभामा प्रस्तुत गरेका हुन् ।

विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममाथी छलफलमा प्रधानमन्त्री शाहको सुनिश्चितता खोजेर छलफल अगाडी बढाउन अवरोध गरिरहेका छन् । बुधबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध गरेसँगै सभामुख डोलप्रसाद अर्यालले १५ मिेनट सभा स्थगित गरेका थिए । प्रधानमन्क्री शाहले नीति तथा कार्यत्रममाथिको छलफलमा उठेका सवालबारे जवाफ दिन तयार नभएको भन्दै विपक्षीहरु एकजुट भएर अवरोध गरिरहेका छन् । विपक्षीहरुको निरन्तर अवरोधपछि सभामुख अर्यालले फेरी १५ मिनेटका लागि प्रतिनिधिसभाको वैठक स्थगित गरेका छन् ।