सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई
यस अघिका महानिर्देशक गजेन्द्र ठाकुरलाइ मन्त्रालयमा तानिएपछि ढकाललाई जिम्मेवारी दिइएको हो ।
काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई दिइएको छ ।
यस अघिका महानिर्देशक गजेन्द्र ठाकुरलाइ मन्त्रालयमा तानिएपछि ढकाललाई जिम्मेवारी दिइएको हो ।
ढकाल यस अघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए ।